बिहिवार, आश्विन ६ २०७९
असोज, ६ काठमाडौ , प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को प्रमाणपत्र तह पुर्ण शुल्किय स्वास्थ्य तर्फको प्रवेस परिक्षाको मिति र केन्द्र कायम गरिएको छ। परिक्षा नियन्त्रण कार्यलयको मिति २०७९ असोज ५ गते बसेको बैठकले डिप्लोमा/ प्रमाणपत्र तहको स्वास्थ्य कार्यक्रमको प्रवेश परीक्षाको मिति र केन्द्र तिकिएको हो।
प्रवेश परीक्षा मिति २०७९ असिज ९ गते दिउँसो ३ बजे देखि संचालन हुनेछ। यसको परिक्षा केन्द्र www.ctevtexam.org.np मा गएर हेर्न सकिने छ।

