Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाण-पत्र (License) परीक्षाकोलागि आवेदन खुल्यो।

नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाण-पत्र (License) परीक्षाकोलागि आवेदन खुल्यो।

  • 493
    SHARES

  • नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाण-पत्र (License) परीक्षाकोलागि आवेदन खुल्यो।

    कार्तिक, १८ काठमाडौ । नेपाल नर्सिङ परिषदद्वारा लिइने नाम दर्ता प्रमाण-पत्र परीक्षाको (licemsing Examinition) बार्षिक कार्यतालिका अनुसार मिति २०७९ मंसिर १४ गते हुने भएको छ। परिषदले एक सुचना जारी गर्दै परिक्षाको मिति तोकेको हो।

    Nepal Licensing Examination for Nurse (NLEN) परिक्षामा सामेल हुने परिक्षार्थिहरु PCL Nursing र B.Sc.Nursing उत्तीर्ण भएको हुनुपर्ने छ। त्यसैगरी Nepal Licensing Examination for Midwives (NLEM) परिक्षामा सामेल हुने परिक्षार्थिहरु Bachelor in Midwifery Science (BMS) उत्तीर्ण गरेको हुनुपर्ने छ।

    परिषदका अनुसार मिति २०७९ कार्तिक १८ देखि मंसिर १२ गते सम्म नियमित र मंसिर १६ गते सम्म दोब्बर दस्तुर तिरी आवेदन फारम भर्न सक्ने जनाइको छ। यसको लागि मिति २०७९ मंसिर २४ गते शनिबारवार कादिन परिक्षा हुने छ।

    परिक्षार्थिहरुले अनलाइ फारम बुझाउन परिषदको वेबसाईट exam.nnc.org.np मा गइ दिएको निर्देशन अनुसार फारम भर्न सक्ने छन।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20221104-070311_Chrome.jpg

    images
    शुक्रवार, कार्तिक १८ २०७९०७:३५:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार