Oct 02 2026 | २०८३, आश्विन १६ गते

पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित ।

पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित ।

  • 710
    SHARES

  • पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित ।

    मंसिर, २५ काठमाडौ । नेपाल नर्सिङ परिषद्को पी.सी.एल नर्सिङ, बी. एस्सी नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ। परिषदले मिति २०७९ मंसिर २४ गते शनिवार लिएको नर्सिङ तर्फको ३१ औं प्रबिणता प्रमाणपत्र तह, बी. एस्सि. नर्सिङ, मिडवाइफरी तर्फको नतिजा प्रकाशित गरेको हो।

    परिषदको सुचना अनुसार परिक्षा उतिर्ण विद्यार्थीहले परिषदको online login गरि रु. १२०० भुक्तानी गरि प्रमाणपत्रका लागि आएएदन दिन सक्नेछन। प्रमाणपत्र लिन परिक्षार्थीहरुले सुचनामा उल्लेख भए बमोजिम प्रमाणपत्र हरु पेश गर्नुपर्नेछ। त्यस्तै अनुत्तीर्ण भएका परिक्षार्थिहरु आगामी परिक्षामा सामेल हुन पाउने छन।

    यसको बिस्तृत जानकारिकालागी परिषदको website www.nnc.org.np मा र नेपाल नर्सिङ परिषदको सुचना पाटिमा हेर्न सकिने छ।

    Screenshot_20221211-065401_Chrome.jpg

    images
    आइतवार, मंसिर २५ २०७९०७:१३:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार