Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातकोत्तर तह एम.बिए.स. र एम.पिए. कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना।

स्नातकोत्तर तह एम.बिए.स. र एम.पिए. कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना।

  • 1.3K
    SHARES

  • स्नातकोत्तर तह एम.बिए.स. र एम.पिए. कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना।

    पौष, ९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत एम.बिए.स. (MBS) र एम.पिए. (MPA) कार्यक्रमका प्रवेश परिक्षा २०७९ सम्बन्धी सूचना प्रकाशीत गरेको छ।

    बिश्वबिद्धालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुमा शैक्षिक बर्ष २०७८/७९ का लागि प्रवेश परिक्षा सम्बन्धी सूचना जारी गरेको हो।

    सूचना अनुसार २०७९ पौष ११ देखि माघ ९ सम्म नियमित र माघ १०-१५ सम्म दोब्बर शुल्कमा आवेदन दिन सकिने छ। भने प्रवेश परिक्षा २०७९ माघ २१ गते शनिबार बिहाना ८ बजे संचालन हुने छ।

    यस्तो छ सूचना ।

    Screenshot_20221224-073815_Facebook.jpg

    images
    शनिवार, पौष ९ २०७९०८:२३:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार