मंगलवार, पौष २६ २०७९
पौष, २६ काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) मधेस प्रदेशले थप नयाँ संस्थाहरुमा तथा रिक्त सिटहरुका लागि डिप्लोमा/ प्री डिप्लोमा तहको कार्यक्रम अनुसार बर्गिकृत (नि:शुल्क) छात्रवृत्तिमा / पुर्ण शुल्किय उत्तीर्ण सुचिमा रहेका परिक्षार्थीहरु मध्यवाट क्रम अनुसार भर्नाका लागि सूचना जारी गरेको छ।
परिसदको परिक्षा नियन्त्रण कार्यलय र प्रदेश कार्यलयको सुचना बमोजिम प्रमाणपत्र तह नर्सिङ / फार्मेसी कार्यक्रममा रिक्त रहेका सिटहरुमा बैकल्पिक उमेदवारहरुबाट योग्यता क्रम अनुसार भर्नाका लागि सुचना जारी गरेको हो।
