Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका सार्वजनिक ।

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका सार्वजनिक ।

  • 1.4K
    SHARES

  • डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका सार्वजनिक ।

    माघ, १० गते काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रथम वर्ष, दोस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षा २०७९ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

    सिटिइभिटी परिक्षा नियन्त्रण कार्यलयको मिति २०७९ कार्तिक २० गते र २०७९ माघ ९ गते प्रकाशित परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार सम्पुर्ण शिक्षालयहरुको प्रथम बर्ष दोस्रो खण्डको नियमित र आंसिक एबं डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरु प्रथम बर्षको दोस्रो खण्डको नियमित आंसिक परिक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो।

    उक्त सत्रको परीक्षा २०७९ फागुन ११ गते देखि संचालन हुने छन। परिक्षा तालिका www.ctevtexam.org.np गएर हेर्न सकिने छ।

    FB_IMG_1674523101738.jpg

    images
    मंगलवार, माघ १० २०७९०८:०१:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार