शुक्रवार, माघ १३ २०७९
माघ, १३ गते काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) ले डिप्लोमा प्रमाणपत्र तहको परिक्षा तालिका संशोधन गरेको छ।
परिषदले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रथम वर्ष, दोस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षा २०७९ को परीक्षा तालिका संशोधन गरेको हो।
संसोधित तालिका अनुसार परीक्षा २०७९ फागुन ११ गते बिहाना ७ बजे देक्गी संचालन हुने छन।




