शुक्रवार, चैत्र ३ २०७९
चैत, ३ गते काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले बिशेष प्राबिधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा प्रवेश परिक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ।
परिषदले देशभरका दलित, सुलिम, बिपन्न र प्राबिधिक शिक्षाको पहुच नपुगेका ९९ वटा पालिकामा बसोबास गर्ने नेपाली नेपाली नागरिकहरुका लागि बिशेष छात्रवृत्ति कार्यक्रमको आवेदन दिने म्याद थप गरिएको हो।
मिति २०७९ फागुन ८ गते प्रकाशित सुचना अनुसार अन्तिम म्याद २०७९ फागुन २८ सम्म रहेकोमा आज प्रकाशित सूचना अनुसार आगामी चैत ९ गते बिहीवार सम्म फारम बुझाउन सकिने छ।

नेपाली सेना व्यावसायिक ईन्स्टिच्युट सानोभर्याङ काठमाडौको नाम परिवर्तन सम्बन्धमा ३५ दिने हक दावी उजुरी सम्बन्धी सूचना ।
