Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम बिश्वबिद्धालयले माग्यो १५ जना उप प्राध्यापक हेर्नुस सुचना सहित !

मध्यपश्चिम बिश्वबिद्धालयले माग्यो १५ जना उप प्राध्यापक हेर्नुस सुचना सहित !

  • 1.4K
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्धालयले माग्यो १५ जना उप प्राध्यापक हेर्नुस सुचना सहित !

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १५ जना उप-प्राध्यापक र ३ जना आंशिक शिक्षकको लागि बिज्ञापन प्रकाशित गरेको छ । मानविकी र सामाजिकशास्त्र संकायतर्फ विभिन्न बिषयमा १५ उपप्राध्यापक र व्यवस्थापन संकायतर्फ मुसिकोट खंलगा बहुमुखी क्याम्पस रुकुमका लागि २ जना साथै भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटका लागि १ जना आंशिक शिक्षक माग गरेको छ । हेर्नुस सुचना : FB_IMG_1612155977843.jpg FB_IMG_1612155980843.jpg

    images
    सोमवार, माघ १९ २०७७११:०४:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार