Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनप्रतिनिधि, शिक्षक, कर्मचारीले आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने।

जनप्रतिनिधि, शिक्षक, कर्मचारीले आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने।

  • 625
    SHARES

  • जनप्रतिनिधि, शिक्षक, कर्मचारीले आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने।

    चैत, १९ काठमाडौ । पाँचथरको एउटा गाउपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन सूचना जारी गरेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले आधारभुत तह सामुदायिक बिद्यालयमै पढाउनुपर्ने सूचना जारी गरेको हो।

    मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन २०७९ को दफा (२२) बमोजिम बिद्यालयकार्यरत शिक्षक र कर्मचारीका छोराछोरीहरुलाइ अनिवार्य तह आधारभुत तह (कक्षा -८) सम्म सामुदायिक बिद्यालयमा पठनपाठन गराउनुपर्ने ब्यबस्था भए अनुरुप सुचना जारिएको बताइएको छ।

    २०७९ चैत १३ गतेको (पालिका अध्यक्षस्तरीय) निर्णय अनुरुप सम्पुर्ण पालिका भरिका जनप्रतिनिधि, सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारी र सरकारी कार्यलयमा कार्यरत कर्मचारीहरुले छोराछोरीलाई २०८९ नया शैक्षिकशत्र देखि सामुदायिकक बिद्यालयमा पढाउनु पर्मे सुचनामा उल्लेख गरिएको छ।

    हेर्नुस सूचना ।

     

     

    images
    आइतवार, चैत्र १९ २०७९१२:०४:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार