बुधवार, चैत्र २९ २०७९
चैत, २९ काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परिक्षाको केद्र निर्धारण गरेको छ ।
आयोगको आज बसेको बैठकले मिति २०८९ बैशाख ९ गते हुने निमावि खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य) को केन्द्र निर्धारण गरेको हो।
हेर्नुस परिक्षा केन्द्र।










