Oct 08 2026 | २०८३, आश्विन २२ गते

बर्दगोरिया गाउपालिकाले नि:शुल्क शिक्षा लागूगर्ने।

बर्दगोरिया गाउपालिकाले नि:शुल्क शिक्षा लागूगर्ने।

  • 323
    SHARES

  • बर्दगोरिया गाउपालिकाले नि:शुल्क शिक्षा लागूगर्ने।

    बैशाख, ३ धनगढी । कैलाली जिल्ला अन्तर्गत बर्दगोरिया गाउपालिकाले नि:शुल्क शिक्षा लागूगर्ने भएको छ। पालिकाले आफ्नो क्षेत्रमामा पर्ने सबै बिद्यालयहरुलाइ पत्राचार गर्दै नि:शुल्क शिक्षा लागुगर्न निर्देशन दिएको हो।

    बर्दगोरिया गाउपालिकाले सरकारले नि:शुल्क शिक्षा घोषणा गरेपनी सामुदायिक बिद्यालयहरुले विभिन्न शिर्षकमा अभिभावक र विद्यार्थीहरुबाट शुल्क उठाउने गरेको भन्ने व्यापक जनगुनासो आउन थालेपछी अव उप्रान्त कुनै किसिमको शुल्क नलिइ नि:शुल्क शिक्षण लागुगरिएको उल्लेख गरेको छ।

     

    FB_IMG_1681651134590.jpg

    images
    आइतवार, बैशाख ३ २०८००८:३०:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार