बिहिवार, बैशाख २१ २०८०
बैशाख, २१ काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा-२०७९ को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ । आयोगबाट मिति २०८० चैत ९ गते प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा-२०७९ को प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सुचना जारी गरेको हो।
प्रवेश पत्र http://online.tsc.gov.np/ बाट दर्खास्त फारम रजिस्ट्रार गरिएको Email Address र Password बाट Login गरि दर्खास्त पेस गरेको बिवरणमा Click गरि पुन View मा Click गरेर प्रवेशपत्र डाउनलोड गरि प्रिन्ट गर्न सकिने छ।
