Oct 08 2026 | २०८३, आश्विन २२ गते

सामुदायिक विद्यालयको शैक्षिक सुधारका सांकेतिक दबाब।

सामुदायिक विद्यालयको शैक्षिक सुधारका सांकेतिक दबाब।

  • 338
    SHARES

  • सामुदायिक विद्यालयको शैक्षिक सुधारका सांकेतिक दबाब।

    बैशाख, २६ चितवन । माडी नगरपालिका-६ चितवनका सचेत नागरिकहरुले सामुदायिक विद्यालयको शैक्षिक सुधारका सांकेतिक दबाब दिएका छन् । नागरिकहरुले ब्यानर बनाइ शिक्षकहरुलाइ विभिन्न तीन वटा प्रश्न गर्दै दवाब दिएका हुन्।

    नागरिक हरुले शिक्षकहरुलाई विभिन्न ३ प्रश्नहरु गरेर ब्यानर बनाएका छन। उनिहरुले के तपाइले आफ्ना विद्यार्थीलाई दिएको शिक्षामा तपाईं पुर्ण संतुष्ट हुनुहुन्छ ? के तपाइका विद्यार्थीहरुका बिचमा आफ्ना सन्ततिलाई राखेर पढाउनु भएको छ? के तपाईं कार्यलय समयमै अनिवार्य रुपमा दैनिकरुपमा उपस्थित हुनुभएको छ? लगाएत प्रश्नहरु गर्दै विभिन्न ठाउमा ब्यानर झुन्ड्याइएका छन।

    FB_IMG_1683594091593.jpg

    images
    मंगलवार, बैशाख २६ २०८००९:३५:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार