Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रावि शिक्षक पदको लिखित परिक्षाकेन्द्र निर्धारण । (केन्द्र सहित)

प्रावि शिक्षक पदको लिखित परिक्षाकेन्द्र निर्धारण । (केन्द्र सहित)

  • 586
    SHARES

  • प्रावि शिक्षक पदको लिखित परिक्षाकेन्द्र निर्धारण । (केन्द्र सहित)

    जेठ, १० काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह,तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) २०७९-८० को केन्द्र निर्धारण गरेको छ।

    आयोगले आगामी जेठ २० गते देखि सञ्चालन हुने परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहित केन्द्र निर्धारण गरेको हो । परीक्षा २० गते दिनको १ बजे हुने छ।

    परीक्षा केन्द्र हेर्न तलको लिङ्कमा क्लिक गर्नुस।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=353&fn=final%20center%20prabi%20for%20web.pdf

    images
    बुधवार, जेठ १० २०८००५:५२:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार