Oct 09 2026 | २०८३, आश्विन २३ गते

जुनसुकै बिषय पढेकाले शिक्षण लाइसेन्सको परीक्षा दिन पाउने।

जुनसुकै बिषय पढेकाले शिक्षण लाइसेन्सको परीक्षा दिन पाउने।

  • 376
    SHARES

  • जुनसुकै बिषय पढेकाले शिक्षण लाइसेन्सको परीक्षा दिन पाउने।

     जेठ, १५ काठमाडौ । सरकारले जुनसुकै विषय पढेकाले शिक्षण अनुमानि पत्र (Teaching License) को परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

    आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सो घोषणा गरेका हुन्।

     

    शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड अर्थात कुल बजेटको ११.२७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    images
    सोमवार, जेठ १५ २०८००६:०३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार