Oct 09 2026 | २०८३, आश्विन २३ गते

एसईई नतिजा अघि नयाँ भर्ना नलिन निर्देशन। (सुचना सहित)

एसईई नतिजा अघि नयाँ भर्ना नलिन निर्देशन। (सुचना सहित)

  • 491
    SHARES

  • एसईई नतिजा अघि नयाँ भर्ना नलिन निर्देशन। (सुचना सहित)

    जेठ, २५ काठमाडौ । काठमाडौ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षाको नतिजा प्रकाशन नभएसम्म कक्षा ११ मा शैक्षिक भर्न नगर्न निर्देशन दिएको छ।

    महानगर शिक्षा विभागमा केही विद्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको उजुरी परेपछि  सबै विद्यालयलाई भर्ना नलिन निर्देशन सहितको पत्राचार गरेको हो।

    केही विद्यालयले कक्षा ११ मा नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको भन्ने उजुरीका अधारमा महानगरको ध्यानाकर्षण भएको महानगर शिक्षा विभागले जारि गरेको सुचनामा उल्लेख गरेको छ।

    Screenshot_20230608-065324_Facebook.jpg

    images
    बिहिवार, जेठ २५ २०८००७:४२:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार