बुधवार, जेठ ३१ २०८०
जेठ, ३१ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह द्वितीय पत्रको परीक्षा केन्द्र निर्धारण गरेको छ।
आयोगले मिति २०८० असार ९ गते संचालन हुने शिक्षक पदको खुला प्रतियोगितात्मक लेखित परिक्षा (बिषयगत) को उमेदवारहरुको रोलनम्बर सहितको केन्द्र निर्धारण गरेको सूचनामा उल्लेख गरेको छ।







