Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सेवा आयोग

मावी अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट सकिने(यसरी गर्नुस् प्रिन्ट)

मावी अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट सकिने(यसरी गर्नुस् प्रिन्ट)

  • 1.5K
    SHARES

  • मावी अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट सकिने(यसरी गर्नुस् प्रिन्ट)

    असार, १० काठमाडौ । शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्र २०७९/८० को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ। आयोगले एक सूचना जारी गर्दै अध्ययन अनुमतिपत्रको परिक्षाको बिज्ञापन बमोजिम दर्खास्त दिने उमेदवारहरुको लागि प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको हो।

    प्रवेशपत्र प्रिन्ट गर्न आधिकारिक अनलाइन दर्खास्त प्रणाली http://tsc.gov.np/ बाट दर्खास्त फारम रजिस्ट्रार गरिएको इमेल र पासवर्ड Login गरि दर्खास्त पेस गरेको बिवरणमा Click गरि प्रवेश पत्र Download फरि प्रिन्ट गर्न सकिने छ।

    एदि आफ्नो Email / Password बिर्सिएको खण्डमा शिक्षक सेवा आयोगको दर्खास्त पोर्टलमा दिएको निर्देशन अनुसार गर्न सकिने छ।

    FB_IMG_1687677128855.jpg

    images
    आइतवार, आषाढ १० २०८००१:१३:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार