Oct 09 2026 | २०८३, आश्विन २३ गते

त्रिवि लघु अनुसन्धान परियोजनाको नतिजा प्रकाशित । (नामावली सहित)

त्रिवि लघु अनुसन्धान परियोजनाको नतिजा प्रकाशित । (नामावली सहित)

  • 466
    SHARES

  • त्रिवि लघु अनुसन्धान परियोजनाको नतिजा प्रकाशित । (नामावली सहित)

    असार, २१ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय अनुसन्धान निर्देशनालयले लघु अनुसन्धान (Small research) परियोजनाको नतिजा प्रकाशित गरेको छ। निर्देशनालय द्वारा आर्थिक बर्ष २०७९/८० को नियमित लघु अनुसन्धान परियोजनाको नतिजा प्रकाशित गरेको हो।

    त्रिभुवन बिश्वबिद्धालय शिक्षाध्यक्षको कार्यलयले एक सुचना जारी गर्दै मिति २०७९ असोज २८ गते माग भई निर्देशनालयमा दर्ता भएका आवेदकहरु मध्य प्राबिधिक प्रस्ताव मुल्याङकन र मौखिक प्रस्तुतिकरण लगाएयतका सम्पुर्ण प्रक्रियाको आधारमा आवेदकहरुलाइ लघु अनुसन्धान प्रदान गरेको जानकारी दिएको छ।

    उक्त लघु अनुसन्धान प्राप्त गर्ने छनौट प्रक्रियामा सफल भएका अवेदकले मिति २०८० असार २१ देखि २९ गते भित्र अनुसन्धान निर्देशनालयसंग अनिवार्य सम्झौता गरिसक्नु पर्ने छ।

    Screenshot_20230706-102602_Samsung Notes.jpgScreenshot_20230706-102627_Samsung Notes.jpgScreenshot_20230706-102648_Samsung Notes.jpgScreenshot_20230706-102710_Samsung Notes.jpg

    images
    बिहिवार, आषाढ २१ २०८०१०:५६:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार