Oct 09 2026 | २०८३, आश्विन २३ गते

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरको सूचना

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरको सूचना

  • 539
    SHARES

  • कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरको सूचना

    असार, २२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्नेसम्बन्धी पुन सूचना जारी गरेको छ।

    कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थाबाट महानगरपालिकाले विवरण मागेको सुचनामा उल्लेख गरेको छ।

    महानगरले यस अघि नै छात्रवृत्ति वितरणका लागि छनोट परीक्षा आफैं सञ्चालन गर्ने घोषणा गरिसकेको छ । जसअनुसार सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९–०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन शिक्षा विभागले सूचित गरेको छ ।

    FB_IMG_1688695841992.jpg

    images
    शुक्रवार, आषाढ २२ २०८००७:५४:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार