Oct 09 2026 | २०८३, आश्विन २३ गते

त्रिभुवन बिश्वबिद्धालयले नवीकरण नगर्ने १ सय ७५ कलेज खारेज गर्ने। (नामावलीसहित)

त्रिभुवन बिश्वबिद्धालयले नवीकरण नगर्ने १ सय ७५ कलेज खारेज गर्ने। (नामावलीसहित)

  • 1.2K
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयले नवीकरण नगर्ने १ सय ७५ कलेज खारेज गर्ने। (नामावलीसहित)

    असार २७ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने कलेजलाई खारेज गर्ने भएको छ। बिश्वबिद्धालय उपकुलपति कार्यलयले गोरखापत्रमा एक सूचना जारी गर्दै खारेजिका लागी नवीकरण नगर्ने कलेजहरुको नामावली तयार गरेको हो।

    हाल संचालनमा रहेका क्याम्पस/ कलेजहरुलाई पटक पटक सम्बन्धन नवीकरण गर्नका लागि सुचना जारी गरेपनि नवीकरण नगरेपछि बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त गरेका १७५ वटा कलेज खारेजका लागी नामावली प्रकाशित गरेको छ ।

    त्रिभुवन बिश्वबिद्धालय सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पसहरुलाई त्रिवि नियम अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

    Screenshot_20230712-071548_Facebook.jpg

    यस्तो छ नवीकरण नगर्ने कलेजहरुको नामावली ।

    Screenshot_20230712-063935_Samsung Notes.jpgScreenshot_20230712-063950_Samsung Notes.jpgScreenshot_20230712-064006_Samsung Notes.jpgScreenshot_20230712-064020_Samsung Notes.jpg

    images
    बुधवार, आषाढ २७ २०८००६:५२:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार