Oct 09 2026 | २०८३, आश्विन २३ गते

११२ देश सहभागी अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को उपाधि नेपालकी आचार्यलाई

११२ देश सहभागी अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को उपाधि नेपालकी आचार्यलाई

  • 551
    SHARES

  • ११२ देश सहभागी अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को उपाधि नेपालकी आचार्यलाई

    असार, २७ काठमाडौ । अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी स्विकृती आचार्यले जितेकी छिन्। जापानको चिबामा जुलाई ३ देखि १३ गतेसम्म भएको अन्तर्राष्ट्रिय गणित प्रतियोगिताको अनरेबल मेन्सन उपाधि आचार्यले जितेकी हुन्।

    विश्व प्रतियोगिता ११२ देशकाे सहभागीता थियाे। प्रतियोगितामा नेपालबाट छनोट भएका ६ जना विद्यार्थीले पनि भाग लिएका थिए।

    प्रतियोगितामा सहभागी हुन नेपाल गणित संघ (म्यान) का महासचिव सनतकुमार आचार्य,कोषाध्यक्ष छवि ढुंगानाको नेतृत्वमा नेपाली टोली चिबा पुगेको थियो।

     

    images
    बुधवार, आषाढ २७ २०८००३:५७:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार