Jul 27 2026 | २०८३, श्रावण ११ गते

निमाविको अध्यापन अनुमती पत्रको बिज्ञापन खुला ।

निमाविको अध्यापन अनुमती पत्रको बिज्ञापन खुला ।

  • 650
    SHARES

  • निमाविको अध्यापन अनुमती पत्रको बिज्ञापन खुला ।

    साउन, ११ काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को बिज्ञापन खुलाएको छ । आयोगको मिति २०८० साउन १० गतेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाएको हो।

    शिक्षक सेवा आयोगको नियमावली (संशोधन सहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड ख बमोजिम न्युनतम योग्यता र तालिम पुगेका इच्छुक ब्यक्तिहरुले २०८० साउन ११ देखि आयोगको आधिकारिक अनलाइन दर्खास्त प्रणाली http://licence.tsc.gov.np मार्फत अनलाइन दर्खास्त पेस गर्न सकिने सूचनामा उल्लेख गरेको छ।

    बिज्ञापनको बिस्तृत जानकारीका लागि आयोगको आधिकारिक वेबसाईट www.tsc.gov.np मा गएर हेर्न सकिने छ।

    FB_IMG_1690421068286.jpg

    images
    बिहिवार, श्रावण ११ २०८००७:३०:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार