Oct 09 2026 | २०८३, आश्विन २३ गते

लम्कीचुहा नगरपालिकामा तीन दिन बिद्यालय बन्द ।

लम्कीचुहा नगरपालिकामा तीन दिन बिद्यालय बन्द ।

  • 500
    SHARES

  • लम्कीचुहा नगरपालिकामा तीन दिन बिद्यालय बन्द ।

    साउन, १७ धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रका संस्थागत बिद्यालयहरु आज साउन १७ गते देखि १९ गते सम्म बन्द हुने भएका छन ।

    नगरपालिका प्याब्सन र एनप्याब्सनले पालिका भित्रका सबै बिद्यालय संयुक्त पत्राचार गर्दै यस्तो निर्णय गरेको हो।

    पछिल्लो समय बालबालिकाको आँखामा समस्या आउन थालेपछि विद्यालय बन्द गरिएको जानकारी दिएको छ।

    FB_IMG_1690944070945.jpg

    images
    बुधवार, श्रावण १७ २०८००८:३३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार