Jul 27 2026 | २०८३, श्रावण ११ गते

उत्कृष्ट शैक्षिक गन्तव्य: अथर्व बिजनेस कलेज

उत्कृष्ट शैक्षिक गन्तव्य: अथर्व बिजनेस कलेज

  • 1.3K
    SHARES

  • उत्कृष्ट शैक्षिक गन्तव्य: अथर्व बिजनेस कलेज

    साउन, २१ गते काठमाडौ । काठमाडौ महानगरको महाराजगन्जमा अवस्थित अथर्व बिजनेस (Atharva Business) कलेज उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा परिचित रहेको छ। देशमै उद्धमशिलताको बिकास गर्न चाहने विद्यार्थीहरुका लागि उक्त कलेज आकर्षक गन्तव्य बनेको हो।

    Screenshot_20230806-162731_Facebook.jpg

    नेतृत्व, उद्धमशिलता र नविनता (Leadership-Entrepreneurship-Innovation) मुख्य नारा रहेको उक्त कलेज, कलेजको रुपमा मात्रै नभई बिजनेस कलेजको रुपमा स्थापित भएको छ। बि.सं. २०७० मा स्थापना भएको यस कलेजमा पोखरा बिश्वबिद्धालय अन्तर्गत स्नातक तहका BBA, BHM र BHCM कार्यक्रमहरुको अध्ययन अध्यापन हुनेगरेको छ।

    IMG-20230806-WA0000.jpg

    बिश्वबिद्धालयको मापदण्ड अनुरुप भौतिक संरचना, ल्याबहरुको ब्यबस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याब भएको उक्त कलेजमा डिजिटल प्रणालीमा पढाई हुने गरेको छ।

    विद्यार्थीले कक्षा कोठामा पठनपाठन गरेका कुराहरु र प्रयोगशालामा गरेको क्रियाकलापहरुला Expousere को रुपमा विभिन्न देशहरुमा इन्ट्रन्सिपको लागि पठाइने गरेको छ। साथै Health Care Manahement पढ्ने विद्यार्थीहरुको लागी विभिन्न हस्पिटलमा Internship गराइने गरेको छ। त्यस्तै BBA पढ्ने विद्यार्थीहरुको लागी विभिन्न कर्पोरेट हाउस, National तथा Multinational Organization र Bank मा Internship गराउने गरेको छ।

    IMG-20230806-WA0003.jpg

    यस कलेजले स्नातक तहको पढाइ पूरा गरिसकेपछि विभिन्न संघ संस्थाहरु जस्तै Hotel, Hospital, Bank, Corporate house, Multinational Organization हरु संग MOU (Memorandum Of Understanding) गरि विद्यार्थीहरुलाई रोजगारीका लागि समेत ब्यबस्था गरेको छ।

    IMG-20230806-WA0006.jpg

    कलेजमा अध्ययनरत विद्यार्थी, जो Entrepreneur (उद्धमी) को रुपमा काम गर्न चाहन्छन् उनिहरुको लागी Business Incubation Center मार्फत ब्यक्तिगत वा संस्थागत रुपमा सहयोग गर्ने गरेको छ। साथै Start -Up उद्धमशिलताको स्थापना र बिकासलाई सहयोग गर्ने गरेको छ।

    IMG-20230806-WA0008.jpg

    साथै आगामी दिनहरुमा यस कलेज बाट उत्तीर्ण भएर जाने विद्यार्थीहरुलाई placement support stytem अन्तर्गत विभिन्न बैंक हस्पिटल, स्टार होटलहरु र कर्पोरेट हाउसहरुमा प्रतक्ष रोजगारीको अवसर प्रदान गर्न कलेजको आफ्नै प्राङ्गणमा Job Fair आयोजना गर्ने कार्यतालिका बनाएको छ।

    IMG-20230806-WA0007.jpg

    पोखरा बिश्वबिद्धालय अन्तर्गत अथर्व बिजनेस कलेजले शुरुवाती देखि नै उत्कृष्ट नतिजा दिदै आइरहेको छ। पछिल्लो तीन वटा सेमेस्टरको अन्तिम नतिजा लाई विश्लेषण गर्दा शैक्षिकसत्र २०२१ को Fall मा २९ जना विद्यार्थी डिन लिस्टमा पर्न सफल भएका थिए। त्यसमध्य ७ जनाले जिपिए ४ ल्याएका थिए। त्यसैगरी २०२२ को Spring मा ३५ जना डिन लिस्टमा पर्न सफल भएका मध्य ६ जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका थिए। सोही बर्ष BHM र BHCM का २ जना विद्यार्थी बिश्वबिद्धालय TOP भएका थिए। त्यस्तै २०२२ को Fall मा ४३ जना विद्यार्थीहरु डिन लिस्टमा पर्न सफल भएका थिए।

    IMG-20230806-WA0005.jpg

    यस प्रकारको नतिजा हेर्दा अथर्व बिजनेश कलेज देशै भरिको उत्कृष्ट कलेजको रुपमा स्थापित भएको छ। यहाँबाट पास भएर गएका विद्यार्थीहरु हाल विभिन्न संघ संथा, बैंक तथा बित्तीय संथा, होटेल र हस्पिटलहरुमा उच्च अहोदामा काम गर्दै आएका छन।

    यस कलेजमा BBA, BHM र BHCM तीन वटै कार्यक्रममा ४८/४८ सिट रहेको छन। हाल शैक्षिकशत्र २०२३ को फल सेमेस्टरको लागि नयाँ भर्नाको तयारी भैसकेको छ। कलेजले गरिब जेहेन्दार विद्यार्थीहरुको लागि विशेष छात्रवृत्तिको ब्यबस्था गरेको छ।FB_IMG_1691318691793.jpg

    यस कलेजले शैक्षिक यात्राको पुरकको रुपमा सह-पाठ्यक्रम गतिबिधिहरु, अतिरिक्त क्रियाकलाप, ब्यबहारिक अनुभव साथै Club , Job Placement, Project Work, Research , Case Analysis, Field visite, Non Cradit Courses Health Camp जस्ता कार्यक्रमहरु गर्दै आएको छ।

    सुन्दर,शान्त तथा हरियाली वातावरणमा पठनपाठन हुने अथर्व बिजनेस कलेजमा कुल विद्यार्थी संख्या करिब ५ सय भन्दा बढी रहेका छन्।

    IMG-20230806-WA0001.jpgIMG-20230806-WA0002.jpgScreenshot_20230806-163559_Facebook.jpgScreenshot_20230806-163621_Facebook.jpgScreenshot_20230806-163132_Facebook.jpgFB_IMG_1691319215030.jpg

     

    images
    आइतवार, श्रावण २१ २०८००५:५०:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार