सोमवार, श्रावण २९ २०८०
साउन, २९ काठमाडौ। शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षा केन्द्र निर्धारण गरेको छ।
आयाेगबाट यहि मिति २०८० साल भदाै ९ गते विहान ११ बजे हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदकाे खुल्ला प्रतियाेगितात्मक परीक्षा दाेस्राे पत्र (विषयगत) परीक्षाकाे काेशी प्रदेशका परीक्षा केन्द्रहरू निम्न अनुसार छन।



