Oct 09 2026 | २०८३, आश्विन २३ गते

द सनसाइन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

द सनसाइन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

  • 599
    SHARES

  • द सनसाइन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

    भदौ, ३ गते काठमाडौ । द सनसाईन कलेजले कक्षा ११ मा अध्ययनरत बिद्यार्थिलाई कलेजमा भब्य स्वागत गरेको छ। कक्षा १२ द्वारा संयोजन गरिएको उक्त कार्यक्रममा बिबिध सास्कृतिक प्रश्तुति पस्किएका थिए।

    कक्षा ११ मा ब्यवस्थापन समुहमा अध्ययनरत विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा कक्षा १२ कि छात्रा पूर्णिमा तामाङले गरेकि थिईन भने उदय अन्सारिले स्वागत मन्तब्य दिएका थिए।

    कलेजका प्राचार्यको बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ कि जिया कपालिल, जिम्मि शेर्पा, पेमा लामा, पूर्णिमा लामा लगायतकाले वेजोड प्रश्तुति गरेका थिए। कार्यक्रम कक्षा १२ का जोन मगरको सभापतित्वमा भएको थियो।

    कार्यक्रममा नव आगन्तुक बिद्यार्थीको तर्फवाट राजेश पौडेलले मन्तव्य दिनुभयो। शिक्षकहरु प्रबेश के सी, चन्द्रकुमार वाग्ले, कृष्ण उपाध्याय, भाईस प्रिन्सिपल तेज प्रशाद भण्डारि, प्राचार्य श्री बाबुराम गौतम लगायतले सुभकामना तथा धन्यबाद व्यक्त गर्नुभएको थिय‍ो।

     

    images
    आइतवार, भाद्र ३ २०८०१०:००:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार