बुधवार, भाद्र १३ २०८०
भदौ, १३ काठमाडौ । विद्यार्थीलाई यौन दुर्व्यबारा गरेको आरोपमा एक जना प्रधानाध्यापक पक्राउ परेका छन। वीरगञ्जस्थित पिस जोन एकेडेमीका सञ्चालक तथा प्रधानाध्यापक राकेश यादव विद्यार्थीसंग यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।
यादवले स्कूलमा पढ्ने बालिकासँग दुर्व्यवहार गरेको जानकारी पाएपछि वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीले उनलाई महानगरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा लागेको छ ।
विस्तृत विवरण केही बेरमा ।