Jul 27 2026 | २०८३, श्रावण ११ गते

बि.एस्सि. जि. मा भर्नाको लागि आवेदन खुल्यो

बि.एस्सि. जि. मा भर्नाको लागि आवेदन खुल्यो

  • 875
    SHARES

  • बि.एस्सि. जि. मा भर्नाको लागि आवेदन खुल्यो

    भदौ, १५ काठमाडौ । देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा २०६७ सालमा स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तह कृषि (बि.एस्सी.एजी./B.Sc.Ag.) विषयमा भर्नाको लागी आवेदन खुलेको छ।

    बिश्वबिद्धालय डिन कार्यलय चितवन रामपुरम शैक्षिकसत्र २०८०/८१ का लागी B.Sc.Ag. मा भर्नाको लागि आवेदन खुलेको हो।

    कृषि संकाय डिन कार्यलयका अमुसार मिति २०८० भदौ १५ गते देखि असोज १२ गते सम्म अनलाइन आवेदन फारम भर्म सकिने छ भने सोही असिज १८ गते प्रवेश परीक्षा संचालन हुने सुचनामा उल्लेख गरेको छ। भर्ना सम्बन्धी बिस्तृत विवरणका लागि http://entrance.afu.edu.np मा गएर हेर्न सकिने छ।

    FB_IMG_1693531449893.jpg

    images
    शुक्रवार, भाद्र १५ २०८००७:३५:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार