Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल खुला बिश्वबिद्धालयमा भर्ना खुल्यो।

नेपाल खुला बिश्वबिद्धालयमा भर्ना खुल्यो।

  • 928
    SHARES

  • नेपाल खुला बिश्वबिद्धालयमा भर्ना खुल्यो।

    असोज, १ काठमाडौ । नेपाल खुला बिश्वबिद्धालय सामाजिकशात्र तथा शिक्षा संकायमा शैक्षिकसत्र २०८०/८१ का लागि भर्ना खुलेको छ।

    विश्वविद्यालयमा नेपाली, अङ्ग्रेजी, बिज्ञान, गणित, सामाजिक, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, कृषि शिक्षा मा भर्नाका लागि आवेदन खुलेको हो। कार्यरत ५० जना शिक्षकलाई छात्रवृत्ति समेत उपलब्ध छ ।

    भर्ना आवेदकहरुले बिश्वबिद्धालयको वेबसाईट www.nou.edu.np मा रहेको student panel मार्फत अनलाइन आवेदन दिन सकिने सूचनामा जानकारी दिएको छ। भार्नाका लागि आवेदन दिम २०८० भदौ ३१ गते देखि कार्तिक १० गते सम्म समय दिइएको छ।

    बिस्तृत जानकारीको पागी हेर्नुस सूचना ।

    FB_IMG_1694999301027.jpgFB_IMG_1694999302676.jpg

    images
    सोमवार, आश्विन १ २०८००७:१२:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार