Oct 02 2026 | २०८३, आश्विन १६ गते

द सनसाईन स्कुल/ कलेजद्वारा बृहद स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न

द सनसाईन स्कुल/ कलेजद्वारा बृहद स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न

  • 932
    SHARES

  • द सनसाईन स्कुल/ कलेजद्वारा बृहद स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न

    असोज, १९ काठमाडौ । काठमाडौ महानगरपालिका वडा नम्बर १५ अवस्थित द सनसाईन स्कुल/कलेजद्वारा महिला अभिभावक , महिला कर्मचारी तथा किशोरिहरुमका लागि नि:शुल्क स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    FB_IMG_1696556215217.jpg

    कार्यक्रममा प्रशुतिगृह थापाथलिकि स्त्रीरोग विशेषज्ञ श्री रिचा गिरि, विशेषज्ञ त्रिजा ढकाल, विजय श्रेष्ठ लगायतका विशेषज्ञ टोलिद्वारा परिक्षण, स्किनिङ, तथा परिक्षण गरिएको थियो। कार्यक्रम 'THE WATCHO FOUNDATION', 'WATCHO SEVEN CANCER', 'LIONS CLUB OF DIRGHAJIBI' को आयोजना तथा द सनसाईन स्कुल कलेजक‍ो संयोजनमा सम्पन्न भएको थियो।

    FB_IMG_1696556198239.jpg

    महिला स्वास्थ्य परिक्षण कार्यक्रममा ६ कक्षा देखि १२ कक्षा सम्मका किशोरीहु, महिला शिक्षक कर्मचारी , तथा महिला अभिभावक हरुको ७ प्रकारका क्यान्सर रोग बारे परिक्षण तथा परामर्श गरिएको थियो।

    20231005_114226.jpg

    विगत समयदेखि नै विद्यालयले यस्ता प्रकृतिका अभिभाबक केन्दित कार्यक्रम गर्दै आएको र सम्पूर्ण वर्ग लाभान्वित भएको विद्यालयका प्राचार्य श्री बाबुराम गौतमले वताउनुभयो।कार्यक्रममा वाचोका अध्यक्ष विजय कायस्थ, वाचो सेवन क्यान्सरका संयोजक त्रिजा ढकाल, महेश दाहाल तथा वाड न १५ कि वाड सदस्य एवं नगर सदस्य श्री मैयालक्ष्मि महर्जन लगाएतको उपस्थिति थियो।

    FB_IMG_1696556258594.jpg

    उक्त संस्थाले बिगत ११ बर्ष देखि विभिन्न स्कुल कलेजकेन्द्रित हेल्थ क्यामहरु गर्दै आएको छ।

     

    images
    शुक्रवार, आश्विन १९ २०८००७:२४:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार