सोमवार, कार्तिक २० २०८०
कार्तिक-२०, काठमाडौ। मधेस कृषि बिश्वबिद्धालयले BSc.Ag तहको भर्नाका लागी प्रवेश परिक्षाको अनलाइन आवेदन खुला गरेको छ।
बिश्वबिद्धालयले एक सुचना जारी गर्दै शैक्षिकसत्र २०८०/८१ का लागि कृषि संकायमा ४ बर्षे कृषि स्नातक तह (BSc.Ag Hons) मा प्रवेश परिक्षाको आवेदन खुला गरेको हो।
न्युनतम योग्यता पुगेका इच्चुक विद्यार्थीहरुले २०८० कार्तिक २० गते देखि मंसिर १९ सम्म http://entrance.mau.edu.np मा गई अनलाइन फारम भर्न सक्नेछन।
