बिहिवार, पौष १९ २०८०
पुस, १९ गते काठमाडौँ । चीन सरकारद्वारा नेपाल सरकारलाई सन् २०२४/०२५ का लागि प्रदान गरेको छात्रवृत्ति कोटाका लागि आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले एक सूचना जारी गर्दै स्नातक तह तथा स्नातकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
दर्खास्तको लागी त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत इन्जिनियरिङ बिढयको को स्नातक र स्नातकोत्तर तहको लागि इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकले र कृषि विषयको स्नातक स्नातकोत्तर तहको लागि त्रिभुवन बिश्वबिद्धालय कृषि तथा पशु बिज्ञान अध्ययन सस्थानले पछिल्लो पटक संचालन गरेको प्रवेश परिक्षामा सहभागी भई उत्तिण भएको हुनुपर्ने छ।
इच्छुक उम्मेदवारले २०८० पुस १८ गतेदेखि पुस मसान्तसम्म मन्त्रालयको छात्रवृत्ति शाखामा दरखास्त दिनुपर्ने छ ।
बिस्तृत जानकारिका लागि लिङ्कमा गएर हेर्नुस ।
https://drive.google.com/file/d/1DW2RM_3nPN9YGY3FzywfHYXA73oGSmem/view?usp=drivesdk
