सोमवार, फाल्गुण ३ २०७७
त्रिभुवन बिश्वबिद्यालय इन्जिनियरिङ अध्यायन सस्थान प्रबेस परिक्षा बोर्डद्वारा २०७७ माघ १४ देखि माघ २८ सम्म संचालित प्रवेश परिक्षामा उत्तिन भएका परिक्षार्थी हरुकालागी भर्ना खुलेको छ |
इन्जिनियरिङ अध्यान सस्थान अन्तरगत आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुले मिति २०७७ फागुन ५ गते देखि भर्ना लिन निर्देशन सहित सुचना जारि गरेको छ|
हेर्नुस सुचना सहित !
