Oct 03 2026 | २०८३, आश्विन १७ गते

मध्यपश्चिम बिश्वबिद्धालयको उपकुलपतिको लागि आवेदन माग।

मध्यपश्चिम बिश्वबिद्धालयको उपकुलपतिको लागि आवेदन माग।

  • 944
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्धालयको उपकुलपतिको लागि आवेदन माग।

    माघ, २६ काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको छ ।

    उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको हिजो माघ २५ गते बसेको बैठकबाट स्वीकृत सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो ।

    इच्छुक तथा योग्य व्यक्तिले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np तथा विश्वविद्यालय अनुदान आयोगको वेबसाइट www.ugcnepal.edu.np मा कार्यविधिमा उल्लेखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा १० दिनभित्र दरखास्त पेश गर्नु पर्ने छ ।

    Screenshot_20240209-071920_Facebook.jpg

    images
    शुक्रवार, माघ २६ २०८००८:००:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार