Jul 27 2026 | २०८३, श्रावण ११ गते

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित।

  • 585
    SHARES

  • सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित।

    माघ, २९ गते काठमाडौं । 'सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०' राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले उक्त बिधेयक राष्ट्रियस भाबाट सर्वसम्मतिले पारित गरेको हो । 

    बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन ।

    अध्यक्ष तिमिल्सिनाले विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या एक देखि २९ सम्मको संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

    images
    सोमवार, माघ २९ २०८००२:५९:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार