Jul 27 2026 | २०८३, श्रावण ११ गते

फेसबुक, म्यासेन्जर र इन्स्टामा विश्वभरी समस्या, प्रयोगकर्ताको प्रोफाइल लगआउट

फेसबुक, म्यासेन्जर र इन्स्टामा विश्वभरी समस्या, प्रयोगकर्ताको प्रोफाइल लगआउट

  • 849
    SHARES

  • फेसबुक, म्यासेन्जर र इन्स्टामा विश्वभरी  समस्या,  प्रयोगकर्ताको प्रोफाइल लगआउट

    फागुम, २२ गते काठमाडौ । सामाजिक संजाल फेसबुक, म्यासेन्जर र इन्स्टामा विश्वभरी समस्या समस्या देखिएको छ। मंगलबार साँझ ९ बजेपछि प्रयोगकर्ताको प्रोफाइल लगइनमा समस्या देखिएको हो । 

    प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

    यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

    images
    मंगलवार, फाल्गुण २२ २०८००९:५५:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार