Oct 11 2026 | २०८३, आश्विन २५ गते

शिक्षा मन्त्रीमा सांसद सुमना श्रेष्ठ सिफारिस

शिक्षा मन्त्रीमा सांसद सुमना श्रेष्ठ सिफारिस

  • 1.0K
    SHARES

  • शिक्षा मन्त्रीमा सांसद सुमना श्रेष्ठ सिफारिस

    फागुन, २३ गते काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रीमा सांसद सुमना श्रेष्ठलाई सिफारिस गरेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद श्रेष्ठलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनाउने निर्णय गरेकोहो।

    सांसद श्रेष्ठले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) गरेकी छिन् । उनले ब्रायन मावर कलेजबाट अर्थशास्त्र र गणितमा, हाभरफोर्ड कलेजबाट बीए गरेकी छिन् ।

    उनी समानुपातिक तर्फकी सांसद र प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य समेत हुन् ।

    images
    बुधवार, फाल्गुण २३ २०८००३:१९:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार