बुधवार, फाल्गुण ५ २०७७
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले प्रि–डिप्लोमा (साविकको प्राविधिक एस.एल.सी.) तहको विभिन्न १८ कार्यक्रमहरुको नियमित र आंशिक परीक्षाहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुको २०७७ /०८ /२६ गते प्रकाशित परीक्षा आवेदन फारम भर्ने बारेको सुचना बमोजिम प्रि–डिप्लोमा (साविकको प्राविधिक एस.एल.सी.) तहका सबै प्राविधिक शिक्षा सञ्चालन भएका शिक्षण संस्थाहरुको विभिन्न १५ ३ कार्यक्रमहरुको वर्षिक परीक्षा अन्र्तगत आवेदन फारम भरेका नियमित तथा आंशिक परीक्षार्थीको जानकारीको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
हेर्नुस सुचना !
