Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

  • 384
    SHARES

  • त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

    त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो । विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो । अब त्रिविको स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने सूचनामा भनिएको छ ।

    TU-exam.jpg

    images
    मंगलवार, कार्तिक ४ २०७७०३:२८:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार