Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिमा खाली पदहरुमा पदपूर्तिको लागि आवेदन माग(बिज्ञापन सहित)

सिटिइभिटिमा खाली पदहरुमा पदपूर्तिको लागि आवेदन माग(बिज्ञापन सहित)

  • 630
    SHARES

  • सिटिइभिटिमा खाली पदहरुमा पदपूर्तिको लागि आवेदन माग(बिज्ञापन सहित)

    असार, २८ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले खुला, समावेशी र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार सिटिइभिटि र अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका पदहरूका लागि आवेदन माग गरेको हो ।

    सिटिइभिटिले विभिन्न समूह, उपसमूह तथा श्रेणीका पदहरू परिषद्को कर्मचारी सेवा, सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६९ (छैठौँ संशोधन सहित) बमोजिम खुला, समावेशी र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट साउन १७ गतेसम्म नियमित शुल्कमा र साउन २४ गतेसम्म दोब्बर दस्तुर आवेदन दिनुपर्ने छ ।

    परिषद्को वेबसाइट www.ctevt.org.np को https://jobs.ctevt.org.np मा गई दरखास्त फारम भरी आवेदन दिन सकिने छ ।

    यस्तो छ बिज्ञापन 

    FB_IMG_1720748505606.jpgFB_IMG_1720748524134.jpgFB_IMG_1720748526196.jpgFB_IMG_1720748527850.jpg

    images
    शुक्रवार, आषाढ २८ २०८१०७:३२:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार