Oct 10 2026 | २०८३, आश्विन २४ गते

त्रिभुवन विश्वविद्यालय सभा स्थगित ।

त्रिभुवन विश्वविद्यालय सभा स्थगित ।

  • 760
    SHARES

  • त्रिभुवन विश्वविद्यालय सभा स्थगित ।

     असार, ३१ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ। आइतवार एक सूचना जारी गर्दै विश्वविद्यालय सभा स्थगित भएको जानकारी गराएको हो।

     देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नु परेको जनाएको छ।

    त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकको निर्णय अनुसार त्रिवि सभा गर्न प्रस्ताव गरिएको र नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको असार ३१ गते सम्पन्न गर्न स्वीकृति भएपनि पछिल्लो राजनीतिक परिस्थितिका कारण सभा स्थगित गरिएको सूचनामा उल्लेख छ ।

    images
    सोमवार, आषाढ ३१ २०८१०७:२६:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार