Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि तथा बन बिज्ञान विश्वविद्यालयमा कृषि स्नातक तहमा भर्ना खुल्यो।

कृषि तथा बन बिज्ञान विश्वविद्यालयमा कृषि स्नातक तहमा भर्ना खुल्यो।

  • 776
    SHARES

  • कृषि तथा बन बिज्ञान विश्वविद्यालयमा कृषि स्नातक तहमा भर्ना खुल्यो।

    साउन, २८ गते काठमाडौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय, रामपुर, चितवनमा कृषि स्नातक तह (BSc.AG) मा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो ।

    आवेदन फाराम साउन २८ गतेदेखि भदौं २० गते राति १२ः०० बजेसम्म अनलाइनबाट मात्र भर्न सकिने छ। साथै प्रवेश परीक्षा भदौं २८ गते शुक्रबार बिहान ११ः०० बजे रामपुर, चितवन र काठमाडौँमा हुनेछ ।

    बिस्तृत जानकारी तथा आवेदन फारम विश्वविद्यालयको वेबसाइट www.afu.edu.nphttps://sis.afu.edu.np मा हेर्न सकिनेछ ।

    यस्तो छ सूचना ।

    IMG_20240812_070310.png

    images
    सोमवार, श्रावण २८ २०८१०७:४८:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार