Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा शिक्षक तथा कर्मचारी नियुक्तिका दरखास्त आब्हान

कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा शिक्षक तथा कर्मचारी नियुक्तिका दरखास्त आब्हान

  • 613
    SHARES

  • कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा शिक्षक तथा कर्मचारी नियुक्तिका दरखास्त आब्हान

    भदौ, ७ गते काठमाडौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगले शिक्षक तथा कर्मचारी नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ। गरेको छ । विश्वविद्यालयका विभिन्न संकायमा रिक्त रहेका प्राध्यापक, उपप्रध्यापक र कर्मचारीका लागि आन्तरिक र खुला प्रतियोगिताको दरखास्त आब्हान गरेको हो।

    आन्तरिकतर्फ विश्वविद्यालयमा स्थायी सेवामा कार्यरत सहप्राध्यापक तथा कर्मचारीहरू मध्ये आवश्यक योग्यता र सेवा शर्त पूरा गरेका तथा खुलातर्फ तोकिएको मापदण्ड पूरा गरेका योग्य नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरेको छ ।

    यस्तो छ बिज्ञापन 

    FB_IMG_1724375020903.jpgFB_IMG_1724375172105.jpgFB_IMG_1724375173781.jpg

    images
    शुक्रवार, भाद्र ७ २०८१०८:२९:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार