Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीले माग्यो उपाध्यक्ष मनोनयनका आवेदन । (सूचना सहित)

सिटिइभिटीले माग्यो उपाध्यक्ष मनोनयनका आवेदन । (सूचना सहित)

  • 774
    SHARES

  • सिटिइभिटीले माग्यो उपाध्यक्ष मनोनयनका आवेदन । (सूचना सहित)

    भदौ, १७ गते काठमाडौ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को उपाध्यक्ष मनोनयनका लागि आवेदन माग गरेको छ । ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ को दफा ३ को उपदफा ३.२ को खण्ड ३.२.२ बमोजिम रिक्त उपाध्यक्षको मनोनयनका लागि सिफारिस गर्ने प्रयोजनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०५१ को नियम ३ख. बमोजिम योग्यता पुगेका उम्मेदवारहरूमध्येबाट निवेदन माग गरिएको छ ।

    भदौं १६ गते बसेको सिफारिस समितिको बैठक तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ मा निर्धारित प्रक्रिया र कागजातहरू संलग्न गरी उक्त कार्धविधिको अनुसूची १ को ढाँचामा योग्यता पुगेका उम्मेदवारहरूले भदौं २६ गतेसम्म (कार्यालय समयभित्र ) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सम्बन्धी पाँच हजार शब्दसम्मको कार्ययोजनासहितको सोचपत्र दर्ता गर्नुपर्ने जनाएको छ ।

    आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (प्रशासन महाशाखा) मा पेश गर्नुपर्ने छ ।

    IMG_20240902_081501.png

    images
    सोमवार, भाद्र १७ २०८१०८:२०:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार