Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको भोलि हुने परीक्षा असोज २१ गते संचालन हुने (सूचना सहित)

त्रिविको भोलि हुने परीक्षा असोज २१ गते संचालन हुने (सूचना सहित)

  • 1.1K
    SHARES

  • त्रिविको भोलि हुने परीक्षा असोज २१ गते संचालन हुने (सूचना सहित)

    असोज, १२ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।

    अत्यधिक बर्षाका कारण विद्यार्थी अलपत्र परेको कुरालाई मध्यनजर गर्दै विश्वविद्यालयले भोलि १३ गते तोकिएका BSc/BA, BEd, र BBS दोस्रो बर्षका परीक्षाहरुलाई स्थगित गरि यहीँ २१ गते सारेको हो।

    विश्वविद्यालयले जारी गरेको सूचना अनुसार स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।

    FB_IMG_1727529001656.jpg

    images
    शनिवार, आश्विन १२ २०८१०७:२०:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार