Oct 09 2026 | २०८३, आश्विन २३ गते

शिक्षामन्त्रीले १०० दिनमा गरेका काम । (कामहरू सहित)

शिक्षामन्त्रीले १०० दिनमा गरेका काम । (कामहरू सहित)

  • 712
    SHARES

  • शिक्षामन्त्रीले १०० दिनमा गरेका काम । (कामहरू सहित)

    कार्तिक, ८ गते काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सय दिनमा गरेका कामहरुको विवरण सार्वजनिक गरेकी छन् । गत असार ३१ गते नियुक्त भएकि मन्त्री भट्टराईले पदभार सम्हालेको सय दिनमा गरेको कामको विवरण पत्रकार भेटघाट आयोजना गरेर सार्वजनिक गरेकी हुन्।

    उपलब्धिमा पाठ्यक्रम परिमार्जनको पहलदेखि दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता सम्म समेटिएका छन। अनिबार्य तथा निशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको ,बिद्यालय तहको परीक्षा तथा मुल्यांकन प्रणाली सुधारको कार्ययोजना बनाएको मन्त्री भट्टराईले उल्लेख गरेकि छन् ।

    मन्त्री भट्टराईले एक सय दिनमा गरेका कामका सय दिनमा गरेका उपलब्धी मन्त्रालयले ४२ बुँदामा सार्वजनिक गरेको छ । उनी गत कार्तिक ६ गते एक सय दिन बितेको थियो ।

    ( हेर्नुहोस पत्रकार भेटघाट मार्फत सार्बजनिक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मुख्य उपलब्धि )

    IMG_20241024_192657.pngIMG_20241024_192733.pngIMG_20241024_192836.png

    images
    बिहिवार, कार्तिक ८ २०८१०७:४०:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार