Oct 02 2026 | २०८३, आश्विन १६ गते

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दर्खास्त आह्वान

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दर्खास्त आह्वान

  • 623
    SHARES

  • कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दर्खास्त आह्वान

    कार्तिक, २१ गते काठमाडौ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ। विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दर्खास्त आह्वान गरेको हो।

    समितिले कार्तिक २० गते स्वीकृत गरेको “कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ू बमोजिम दरखास्त आह्वान गरेको जनाइएको छ । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची ( १ मा उल्लेख गरिएको ढाँचा आवेदन दिनुपर्ने छ ।

    सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र ती मध्येबाट १ जनालाई प्रधानमन्त्रीले नियुक्ति दिने व्यवस्था छ । वर्तमान उपकुलपति प्रध्यापक डा. पुण्यप्रसाद रेग्मीलाई तत्कालीन प्रधानमन्त्रीले २०७७ असोज ९ गते नियुक्त गरेको थियो ।

    IMG_20241106_071626.png

    images
    बुधवार, कार्तिक २१ २०८१०७:२६:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार