Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि आवेदन माग

पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि आवेदन माग

  • 492
    SHARES

  • पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि आवेदन माग

    कार्तिक, २५ काठमाडौ। पोखरा विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम गठित छनोट समितिले पोखरा विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो ।

    इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्नुपर्ने छ । साथै अनलाइन माध्यमबाट दरखास्त पेश गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइट : www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने छ ।

    IMG_20241110_065301.png

    images
    आइतवार, कार्तिक २५ २०८१०७:२८:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार